नियम १०
सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रक्रिया र माध्यम
(१) ऐन तथा यस नियमावली बमोजिम वितरण गरिने सामाजिक सुरक्षा भक्ता सम्बन्धित व्यत्तिलाई चौमासिक रुपमा वितरण गर्नु पर्नेछ ।
% पहिलो संशोधनद्वारा संशोधित । (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय वा नब्बे वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा नियम ५ को उपनियम (२) बमोजिमको व्यक्ति मार्फत त्यस्तो सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकिनेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा १७ को उपदफा (३) बमोजिमको क्षेत्रमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बैड्टिङ्ग प्रणालीबाट मात्र वितरण गर्नु पर्नेछ।
तर यो व्यवस्थाले अन्य स्थानमा समेत बैद्किङ्ग प्रणालीबाट बि सुरक्षा भत्ता गर्न बाधा पर्ने छैन ।
(४) उपनियम (१) वा (२) बमोजिम सामाजिक सुरक्षा भत्ता वितरण भरपाई र उपनियम (३) बमोजिम बैङ्किङ्ग प्रणालीबाट सामाजिक सुरक्षा भक्ता &ुएकोमा सम्बन्धित व्यत्तिको खातामा रकम जम्मा गरेको प्रमाणको हो. राख्नु पर्नेछ
(५) उपनियम (३) बमोजिम बैङ्िङ्ग प्रणालीबाट सा वितरण गर्दा सम्बन्धित व्यत्तिको नाममा नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त वा वित्तीय संस्थामा खाता खोली त्यस्तो खातामा जम्मा गरिदिने व्यवस्था मिलाउनु
(६) उपनियम (५) को या ला खोल्दा नियम ८ बमोजिमको परिचयपत्रको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ । बि
(७) उपनियम (१) मा तान व भए तापनि बैङ्किङ्ग प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मासिक खु गर्न सकिनेछ ।